बाबुराम भट्टराइको ठुलो नेतृ प्रचण्डको मा आउदा खैलाबैला :प्रचण्डले के भने बाबुरामलाई ?

काठमाण्डौ – तत्कालीन नयाँ शक्ति पार्टी नेपालकी नेतृ सिमाकुमारी बिक नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नु भएको छ ।

नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको एकता भएको दुई दिनमै बिक नेकपामा प्रवेश गर्नु भएको हो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलको उपस्थितिमा नेकपाको मुख्यालयमा भएको एक कार्यक्रममा उहाँ नेकपा प्रवेश गर्नु भएको हो । पूर्व सांसदसमेत रहेकी बिक नेकपाले नागरिकको हितमा राम्रा काम गर्दै गएकाले आफूले यो पार्टी रोजेको बताउनुभयो ।
हेरौ बाबुराम भट्टराईलाई के भने प्रचण्डले ?