टिकटक र युटुबमा भाइरल रहेकी २ बर्षीय सिलिनले अभिनय गरेको पहिलो गीतको म्युजिक भिडियो बाहिरियो

टिक टक देखि युटुब सम्म भाइरल भएकी २ बर्षीय बालिका सिलिन श्रेष्ठको अभिनयमा नया गीत बजारमा आएको छ।संजीत श्रेष्ठको युटुब च्यानल मार्फत बजारमा आएको उक्त गीतमा सिलिनकि आमाले अभिनय गरेकी छिन।

आमाको मुख हेर्ने औंसीको अवसरमा उक्त गीतलाई बजारमा ल्याएको हो।गीतमा गायिका रन्जना ढुंगेलको आवाज रहेको छ भने शब्द रन्जनाकै रहेको छ।गीतमा संगीत भने आमोस तामाङ्गको रहेको छ।भिडियो हेर्नेले निकै उत्कृष्ट कमेन्ट गरेको पाईन्छ।हेरौ भिडियो अब :