सरकार अब बिजय लामालाई टुँडिखेलमा झुण्डाएर मारिदिउँ भन्दै मिडियामा आए दिल निशानी मगर (हेर्नुहोस कुराकानी)

नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामा प्रवक्ता पदबाट पदमुक्त भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले उनलाई प्रवक्ताबाट नहटाएसम्म लाइसेन्स निलम्बन गरेको जानकारीसहितको पत्र प्राप्त भएपछि निगमले उनलाई पदमुक्त गरेको हो ।

यो खबर बाहिरिए संगै लेखक तथा राजनितीक विश्लेषक दिल निशानी मगर रिसले आगो भएका छन्। उनले मिडियामा कुराकानी गर्दै “के यो देशको सबैभन्दा ठूलो अपराधी क्यापटेन बिजय लामा हुन्? के यो देशको सबैभन्दा ठूलो माफिया क्यापटेन बिजय लामा हुन्? के यो देशको सबैभन्दा ठूलो भ्रष्टचारी क्यापटेन बिजय लामा हुन्? यदी हुन् भने क्यापटेन बिजय लामालाई टुँडिखेलमा झुण्डाएर मारिदिउँ।” भनेर उनि अन्तर्वार्तामा आक्रोशित भएका छन ।