नपढेर वैज्ञानीक बनेका यी युवकले आविष्कार गरेको अचम्मको बाइक र पैसा नलाग्ने फोन(रोचक भिडियो हेर्नुहोस)

पछिल्लो समय नेपालमा आविष्कार गर्नेहरुको क्रम बढ्न थालेको छ।आफ्नो अध्यान अनुसारको सामग्री आविस्कार गर्ने बैज्ञानिकहरु त् प्रसस्तै छन तर नपढेरै बैज्ञानिक बनेको समाचार भने सुन्नमा आउन्न यसलाई अचम्मै भन्दा फरक पर्दैन।

यहि क्रममा रहे एक पछिल्लो समय सामाजिक संजालमा भाइरल नेपाली बैज्ञानिक पूर्ण बहादुर मगर।उनले निर्माण गरेको निशुल्क कुराकानी गर्न मिल्ने मोबाइल फोन र १ लिटरमै १ सय किलो मिटर गुड्ने बाईक अहिले भाइरल छ।उनि आफु काम प्रति लगाब हुदा यसरी आफुलाई आबिस्कारक बनाउन सकेको खुलाउछन हेरौ बिशेष कुराकानी जस्ताको तस्तै: