विदेश उड्नु अघि एयरपोर्टमै गरिन सबिता माताले डरलाग्दो भविष्यबाणी-के हुदै छ देशमा यस्तो हेर्नुहोस

भाबिश्यवानी गरेर चर्चामा रहेकी माता अन्तत एक्कासी विदेश लागेकी छिन।उनि आफ्नो बिशेष कामले विदेश जान लागेको भने पनि एकिन काम खुलाउन चाहिनन।भक्तहरुलाइ भेट्न हो भन्ने प्रश्नमा उनि भन्छिन’उतर दिन जरुरत छैन’उनले एकिन केको लागि जाने भनेर न खुलाए पनि उनि आफ्नो भक्तलाइ भेट्नकै लागि जान लागेको बुझ्न सकिन्छ।

देशको अबस्थालाई चित्रण गर्दै उनले आफु विदेश लाग्नु अगाडी देशको भाबिश्यवानी गरेका छन।उनले देश संकटमा फस्ने र यसलाई बचाउन मुस्क्लीस रहने बताउछिन। हेरौ उनि संग गरिएको कुराकानी :