छायांकन गर्दा गर्दै पाइन्ट च्यातियो सबै भागाभाग हेरौ भिडियो सहित

सामाजिक संजालमा देखिएका बिकृति विसंगतिहरुलाई व्यंग्य प्रहार गर्दै तयार परिएको गीत “टिकटकले बिगार्यो” युटुबमा सार्बजनिक भैसकेको छ, छोटो समयमा धेरै दर्शकले रुचाइएको गीतका केहि रोचक घटना सार्बजनिक भएकोछ l

उक्त गीतको छायांकन गर्ने क्रममा हास्यकलाकार यादब देबकोटा अर्थात् सरापेको पाइन्ट च्यतिएर अत्यन्तै रमाइलो माहोल सिर्जना भएको थियो उक्त तस्बिर सार्बजनिक भएको छ l

प्रदेशी गायक समिर बिष्णु खत्री र नारायण प्रसाद अर्यालको प्रस्तुतिमा रहेको गीत अविरल फिल्म्सको युटुब च्यानल देखि सार्बजनिक गरिएको छ l

समिर बिष्णु खत्री र देवी घर्तिको आवाजमा रहेको गीतमा समिर बिष्णु खत्रिकै लय रहेको छ भने गणेश अधिकारीको सब्द रहेको छ l

बिष्णु भट्टराईले निर्देशन छायांकन सम्पादन गरेको गीतमा सगुन शर्माको श्रीन्गार रहेको छ भने सरापे ,बिमली, पितृ बुढो, शितल शर्मा , अविरल भट्टराई , अमृता पौडेल लगायतका कलाकारको अभिनय रहेको छ
हेरौ उक्त रमाइलो गीत