लोकप्रिय गायक तथा मोडल रामजी खाड र नायिका अनु पराजुलीको जोडी युटुबमा सर्बाधिक खोजियो !अझै ट्रेनिङमा ‘कसरी’

लोकप्रिय गायिका विष्णु माझीको आवाज रहेको अर्को उत्कृष्ट केसरी सार्वजनिक भएको छोटो समयमै पाँच लाख भन्दा धेरै दर्शक बनाउदै सफलता तर्फ अढि बढेको छ । गीतलाई टिक टक लगाएत सामाजिक सञ्जालमा समेत धेरै दर्शकको माया मिलेको छ । दिनेश क्षेत्री र माझीको आवाज रहेको सो गीत यो बर्षको उत्कृष्ट गीत मध्येको अर्को एउटा गीत हो भन्दा फरक पर्दैन ।

तिर्सना म्युजिकले केहि समयको अन्तराल पछि सार्वजनिक गरेका सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ भने यो गीतमा पनि प्रकाश भट्टले अर्को दमदार काम गरेका छन ।

सावित्रा चिलुवालको उत्कृष्ट शब्द तथा दिनेश क्षेत्र र सुनिल विसीको संगीत रहेको सो गीतले माया प्रेमलाई विषयबस्तु बनाएको छ । रामजी खाँण र अनु पराजुलीको अभिनय रहेको सो गीतमा प्रकाश भट्टले मनमोहक निर्देशन गरेका छन ।

तिर्सना म्युजिकले बजार ब्यवस्थापन गरेको सो गीतलाई तिर्सनालेनै आफ्नो च्यानलबाट गीतको भिडियो सार्वजनिक गरेको छ ।

हेर्नुहोस गीतको पुरै म्युजिक भिडियो