जिग्रिको र कक्रोजको कमेडीमै चल्यो फाइट!केटीहरु पछि लागेपछि सम्हालनै गार्हो

चर्चित हास्यकलाकार कक्रोज र जिग्रिले स्टेजमा तहल्का मच्चाएका छन।दुईको कमेडीले स्टेजमा तहल्का मच्चिएको थियो।धुर्मुस सुन्तलीले थालेको अभियानको एक सहयोग कर्ता रहेका भद्रगोल टिम अहिले देश भर बिभिन्न तरिकाबाट सहयोग अभियानमा लागेका छन।

कमेडीमा आफ्नो पहिचान बनाएका यी जोडीको कमेडी अरुको भन्दा बेग्लै छ।हेर्नेले पनि अन्तिम सम्म यिनका कमेडी हेरेको देख्न सकिन्छ भिडियोमै।नेपाल आइडलका क्रिश्चल समेत उक्त समय स्टेजमा देखिन्छन।हेरौ भिडियो र हाँसौ: