प्रचण्डको दुब्लिकेटले पशुपति शर्मालाई दिए ठाडो चेतावनी :चर्चाको लागि गीत दिलेट गर्ने?अन्तरबार्ता भरि पुरै हँसाए

नेपाली कमेडी हास्य टेलिसिरियल मेरीबास्सै बाट सबैको मन जितेका दुब्लिकेट प्रचण्डको नामबाट परिचित घनश्याम गौतम मिडियामा देखिएका छन।प्रचण्डकै अनुहार र प्रचण्डकै आवाज निकाल्ने घनश्याम गौतमले भने पशुपति शर्मालाई प्रहार गरेका छन।

चर्चाकै लागि लुट कान्छा ल्याएको र दिलेट गरेर थप चर्चामा आएको उनि बताउछन।बिभिन्न प्रचण्ड प्रधानमन्त्री हुदा हास्यकलाकार मनोज गजुरेललाई स्वास्नी पिडित तथा सम्बन्ध बिक्षेत मन्त्री बनाउन पर्ने प्रस्ताप राखे हेरौ उनि संग गरिएको कमेडी गफ जस्ताको तस्तै :