सिके राउत र सरकारलाई दिल निशानिको ठाडो चेतावनी,देशद्रोहीलाई साथी बनाउने यो कस्तो सासन?सक्छौ भने गोलि ठोक सरकार!

सरकारको बिरोधमा लाग्दै मदेश टुक्र्याउने अभियानमा लागेका अभियन्ता सिके राउतलाई यो बेला सरकारले सहमतिमा ल्याएर संगै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे संगै यो बेला सरकार माथि पार्टी देखि जनता सम्मको बिबाद बाहिरिएको छ।सरकारको तत्कालिन निर्णयले देशलाई झनै तहसनहस पार्न सक्ने सम्मको चुनौती भएको लेखक दिल निशानिले बताए।

एता विप्लब माओवादीलाइ लुटेरा भनिरहदा उता देश टुक्र्याउने सिके राउतलाइ सम्मान गरेको भन्दै उनि आक्रोसित भएका हुन्।सिके राउत अन्य देशबाट परिचालन भएको र भोलि जे पनि हुन सक्ने सम्मको चुनौती रहेको बताउछन दिल निशानी।दिल निशानी फेरी भन्छन’मैले बोलेको गलत लाग्छ भने सिधै गोलि ठोक सरकार’।उनि आक्रोसित भएर दिएको यो कुराकानी हेर्नुहोस :