रबिन्द्र अधिकारीको मृत्युलाई गीत बनाउने यी गायक मिडियामा!कमेन्टमा गालि बर्षियपछि यसो भने(हेर्नुहोस)

केहि दिन अगाडी हेलिकप्टर दुर्घटनामा मृत्यु बहन गर्नु भएका पर्यटन मन्त्री रबिन्द्र अधिकारीको बारेमा गीत बनाएर गाउने गायक हेमन्त रसाईली कान्छा पहिलोपटक मिडियामा देखिएका छन।धेरैले खोजेपछि उनि पहिलोपटक मिडियामा देखिएका हुन्।पत्रकार कमल सरगमले लिएको बिशेष कुराकानीमा उनि आफु चिन्तित रहेको देखिन्थे।

देशका लागि केहि गरौ भन्ने सोच बोकेका हेमन्तले केहि समय अगाडी पशुपति शर्माले बजारमा ल्याएको लुट कान्छालाई समर्थन गरेर गीत बनाएका थिए उनि उक्त गीतबाट भाइरल भए पछि फेरी उनले हेमन्त रबिन्द्र अधिकारीको घटनाको बिषयमा गीत बनाएर गाउँन बाध्य भएका थिए उनले गाएको उक्त गीत यो बेला युटुबको ट्रेनिङको शिर्ष स्थानमा रहेको छ।हेरौ उनि संग गरिएको एक बिशेष कुराकानी :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.