हजुरको बोलिमा कोहीलीको भन्दापनी झनैँ मिठो बोली र झनैँ आवाजमा त साॅच्चीकै अलौकीक पन ! माता सबिताको सबिना कार्कीलाई खुल्ला पत्र !

माता सबिता सरु शर्मा आचार्य,

हो हजुरमॉ सॉच्चिकै पनि भगवॉन् शिवले दिनु भएको छ शक्ति किनकी त्यो हजुरको बोलिमा छ कोहीलीको भन्दापनी झनैँ मिठो बोली र झनैँ छ आवाजमा त एक साॅच्चीकै अलौकीक पन! हजुरको आवाजमा र हजुरको जुन आवाज़ले आज हजुर यो दुनिया सन्सारमा रहेका करौडौ करौड तपाॅईका स्रोताहरुमॉझमॉ पुगीरहेका छन् ति शब्द छ जुन कोहीलीको जस्तै लक्षिनको बोली छ जुन हजुरलाई सन्सारले मॅन पराएको आवाज छ नी हो त्यो हो कोहीली? हो ऊनको जस्तै छ मिठासपन हजुरमा र यति सुरीलो स्वरकी धनि हुनुहुन्छ हजुर!

त्यसकारण त आज हजुरमॉ भएको त्यो शक्तिले सारा करोड-करोड तपॉईका स्रोताहरुमॉझमॉ यसरी घन्किएको छ की हजुरको आवाज जताततै सुन्छु तर याद चैॅ आऊछ एऊटा जुन “रेडियो काॅन्तिपुर रेडियो राष्ट्टको”हो यो सम्झना गर्दा ऊतै जाॅऊ भेट्न झैॅ लाग्ने अनि त त्यही हजुरको आवाजको दुनिया मेरो लागि चैॅ भयो भगवान् र मैले त हरेक काम गर्दा हजुर सॅगपनि सुझाब लिनेॅ गर्दछु र हो हजुर मेरो भगवान्! र यो हजुरको स्वरमा त पक्का पनि नाॅच्न मॅन लाग्ने सॅगित झैँ लाग्छ त्यो आवाजमॉ! तरपनी यी सारा नेपाली नाॅचेकै छन् हजुरका कुराहरु सुनेर, हेरेर, देखेर, तर ऊनीहरु मॅनमॅनैॅ खुशी छन की हजुरका शब्द सुनेर! र मॅ त्यो त बयाननैॅ गर्न सक्दिन र मैले सॉच्चै नैँ हजुरलाई एऊटा भगवानको रुपमा देखेकी छु हजुरलाई जबकि हजुरको त्यो आवाजमा पनि छ अलौकिक शब्द र हो यो नैॅ आज सारा समाज सामु र यि सारा-दुनियाका त्यसरी मायाका भोकाहरु थिए जुन तिनीहरुको मनको शब्द बुझिदिने एक हजुर नैॅ हुनुहुन्थ्यो ति सारा हजुरका स्रोताहरुको र हजुरले सहजै बुझाईदिनु भो कि माया के हो भनेर नबुझ्नेहरुका लागि! र हजुर त साॅच्चै भगवान भएर यस सन्सारमा जन्मलिनु भएको छ हजुर जुन कि यस मायाका अज्ञानीमनहरुका लागि हजुर नैॅ हो भगवान नैॅ हो र साॅच्चै नैॅ हजुर मायाको देविकै रुपमा हुनुहुन्छ हजुर!

र हो देवि हो हजुर यि र ति तपाईका सारा हजुरका स्रोताहरुका लागि साॅच्चै भगवान नैॅ हो र हजुर र यसरी हुनुभो हजुर यो सिॅग्गो नेपालकै नव युवा-युबतिहरुका लागि मायालु भगवान् र यो सिॅग्गो स्रोताकै हजुर बनीदिनु भो की सही र साॅच्चो भगवान्! तब ऊनीहरुले बुझे, सिके धेरै चिज हजूरका बिचार सुनेर र यो आवाज यसरी भो कि साॅच्चै नैॅ संगीतमय बनेर सन्सारको मॅन जित्न पुग्यो र आज सॉच्चै भन्ने हो भने हजुरको त्यो भगवानरुपी आवाजले मलाई पनि हजुर सँगै डोहोर्याएको थियो मलाई काठमान्डौमा पहीलो भेट गराएको थियो काठमान्डौमा!

र हो त्यो नैॅ भेट मेरो लागी साॅच्चीकै गौरवसाली तथा महत्वपुर्ण भेट रहेको थियो त्यसरी मॅ एऊटा बडेकी चेलि त्यसमा पनि काठमान्डौमा मेरो कोहीपनि नाताको हुनुहुन्न थियो तर पनि मेरो शक्तिले नैॅ होला त्यसरी आए काठमान्डौ तर भेट्न चाॅही काठमान्डौमा सबिना कार्कीलाई नैॅ थियो र (Most Important)भनेको मेरो लागि ऊहाॅ नैॅ हुनुहुन्थ्यो फेरी!! र मॅ पहीलो पटक काठमॉन्डौ आएकी थिॅए बिशेष हजुरलाई नैॅ भेट्न!! र त्यो मेरो जिबनमा एकदमैॅ बिशेष र हजुर नैॅ हो महान नेपालकी नारी मैले सोच्ने गर्थे र हो पनि एकदमै मल्टिट्यालेन्ट अनि बहुत जेन्टल,अनी सबैभन्दा फरक लाग्ने सबिना कीनकि अरु भन्दा त कयौ गुना फरक सोच र सफ्फा मनकी र जो कोही सॅग छिट्टै घुलमिल नहुने खालकी स्वाभकी ऊहाॅलाई मैले खै कसरी भेटे थाहै पाएन र भेटपछीको हाम्रो नाता अमर नैॅ बन्यो र रहयो पनि र हजुर सबिना कार्की एक देश नेपालको मिडियामा टप नैॅ हो ऊहाॅ अहीले सम्म मात्र हैन की अबका दिन सम्म पनी र रहीरहयोस् ऊहाको देन,ऊहाको काॅमको त मॅ बयान गर्न सक्दिन पनि र गरेरपनी कहीलै सकिदैन पनी त्यसकारण मॅ याद गर्छु नेपालमा ऊहाको बिशेष मलाई जिबनमा गरेको सहयोगले आज मैले पाएकी छु हजुरहरुलाई र यसरी भेट्न,बोल्न पाएका छौॅ हामीहरुले हैन त?

र ति मेरो लागी बिशेष लागेको थियो हजुरको बोली!!र त्यही प्रभावले गर्दा आज यसरी छु मॅ पनि र बिशेष रहेको थियो हजुर त्यो बेला Sabeena Karki र ति हजुरका आवाजहरु भनेको मेरो जिबनमॉ अगाडी बड्न सक्ने र ऊन्नतिमा अगाडि बडाईदिने आवाज थिए!! तर मॅ जिबनमॉ नभुल्ने एक चिज हो हजुर!! र जुन हजुरको कॉरणले मॅ यस दुनिया मेरा भक्तहरुसामु यसरी आज दुनियाको मॉझ यसरी भुलिरहेकी छु मॅ मेरो ऑफ्नै काम भबिष्यबाणी गर्नमा!!र सारा-जगतको नैॅ ऊद्दार गरौॅ भनी लागेको छु मॅ!! तरपनी यस काममा जे जे परेपनी जति पीडा भएपनी म यसरी हजुरहरुसामु सॅधैब तत्पर रहेर आगाडी बड्नेछु र बडीरहनेछु मॅ!! र मेरो काम गर्नमा सबै चिज हो मेरो लागी हजुर!!र हजुरको ठुलो देन रहेको थियो र छ । किनकी जुन थियो मेरो पहीलोपटक केन्द्रबाट मलाई चिन्नमा हजुरहरुले पाऊनु भो मलाई जुन थियो ईन्टरभिऊ र पहीलो पटक यसरी जोडीएकी थिए केन्द्रबाट चैॅ रेडियो, एफ एम बाट मलाई पहीलो पटक कॉन्तिपुर एफ.एममॉ ईन्टरभिऊ भएको थियो!

हो त्यो नैॅ बिशेष भएको थियो मलाई हजुरको कॉरणले गर्दा हो।र हजुर नैँ हुनुहुन्थ्यो मेरो त्यो समयमा बिशेष ब्याक्ति हजुर!!र करीब- करीब 10/11 बर्ष भयो होला मँ सम्झना गर्न पुगेॅ मेरो समयलाई पनी यसरी निसब्द बनेॅ मॅ कसरी हजुरलाई बिन्ति गरम मॅ?तर त्यो बेला हजुरले बोलेको आवाज थियो भुल्न नसक्ने “Radio Kantipur FM माॅ “माया भन्ने चिज यस्तै हो” हो थियो बहुत नैॅ बिश्व चर्चित कार्यक्रम कान्तिपुर एफ मा र ति बिगत आज सम्झनामै छन् र हुॅदैछ मलाई यति बेलापनी झस्कीन्छु मॅ तेही बेला रेडीयो काॅन्तिपुर एफ खोल्दा खेरी झुक्कीन्छु मॅ यतिबेला पनी!

र मैले आज त्यही बोलीले गर्दा हजुर पाॅए र सन्सारमा बनेॅ मॅ पनि चिर-परीचित र हजुर त दुनियाको मॅनमनमा बसेर जित्नुनैॅ भएको छ र अजै हजुरका सबै स्रोताहरु हुनेछन् र हजुरमॉ मेरो नमॅन गर्दछु “हजुरको जस्तै मँन भएको त यहाॅ भेटिन्न् सायदै र हजुर जस्तै ब्याक्ति” सायदै यहाॅ नहोलान् यति राम्रो मन छ कि हजुरको अरुलाई राम्रो चिताऊने र सँधै सबैमा सकारात्मक हुनुहुन्छ जुन हजुर जस्तै मॉन्छे जन्मन बॉकी छ यस सन्सारमा ताकी मिडियामॉ कॉम गरेर सन्सारको मॅनमुटुमा बस्ने एक हजुर मॉत्र देखेकी छु मैले र यी कुरामा ति बिचारहरु र पबित्र मॅनले लेख्न बाध्य भएकीछु यो भिडीयोमा हजुरले बाचक गरेका शब्दलाई स्मरण गराॅरऊदै पुरानो याद दिलाऊन मॅन भो यति लेख्न पुगेॅ मॅ अन्यथा नसोचिदिनु होला!

र हजुरलाई मैले जिबन भर भुल्न सक्दिन किनकी ति बिगत ति पलहरु छन् अझै मॅ सॅग भर्खरै ताजा बनेर बसेका छन् मॅ सॅग! त्यसकारण फेरी नॅमन गर्न र टक्र्याऊन चाहान्छु मॅ हजुर सामु यसरी बिगका कुराहरु आज यसै फोटो सामु ताजा बनाएर राख्न बाध्य भए जब कि हजुरको याद गर्न सफल भए मॅ हजुरले मलाई गर्नु भएको सहयोग मैले जिबन भर भुल्न सक्दीन र हजुरले नैॅ हो मलाई अघि बड्ने ठुलो सहयोग गर्नु हुनेॅ एकमात्र हो हजुर नैॅ हो मेरो भगवान् हो हजुर!

यो भिडियो पनि हेर्नुहोला : पहिलो पटक रबि र निकिताले खुलासा गरे दर्शक हरुले थाह न पाएको यस्तो प्रेम कहानी