सालको पात र रबि ओड/बसन्त थापाको बिषयमा मुख खोले संबन्धित निकायका प्रमुखहरुले?कसको कति कमजोरी?

केहि दिन अगाडी देखि मिडिया बिशेषगरि सामाजिक संजाल देखि युटुब सम्म भाइरल भएको बिषय हो सालको पात र रबि ओड बसन्त थापा बीचको बिबाद।उक्त बिबादलाई दर्शकले हेरेको नजर र उक्त प्रविधिको बिषयमा पुन प्रष्ट पार्न केहि बिशेष व्यक्तिहरु संग कुराकानी गर्ने अवसर मिलेको छ।

उक्त बिषयलाई लिएर दर्शकले निकै गालीगलौज गरेपछि दर्शकको चासोलाई मेटाउन सम्बन्धित निकाय अर्थात प्रतिलिपि अधिकारको कार्यालय र प्रस्तोता समाजको कार्यालय सम्म पुगेका छौ।के सत्य हो के गलत हो भन्ने बिषयलाई प्रष्ट रुपमा दर्शकलाई देखाउने हाम्रो अभियानमा उक्त कुराकानी प्रस्तुत गर्दछौ :