प्रिय मुकुन्द दाई आज मस्तीमा हुनुहुन्छ, सुंगुरको सेकुवा र बियर मिठो मानेर खाँदै हुनुहुन्छ

काठमाडौ। सामाजिक संजालमा निकै चर्चामा आइरहने पात्र हुन्, दिल नीशनी मगर र मुकुन्द प्रसाद घिमिरे। लगभग २/३ वर्ष पहिला यी दुई पात्रको सामाजिक संजलामै एक अर्कालाई खुबै आलोचना गर्दथे। तर यी दुई जनाको मित्रता ले एकाएक सामाजिक संजालमा छाएको छ।

पत्रकार निशानिले मुकुन्देलाई कहिले लत्ता कपडा किन्दिञ्छन भने कहिले होटलमा लगेर टन्नै मदिरापान गराउँछन्। फेरी यस्तै रोमान्चक दृश्य सामाजिक संजालमा बाहिरिएको छ। पत्रकार दिल निशानी मगरले आफ्नो फेसबुक वालमा मुकुन्द प्रसाद घिमिरेको फोटो राख्दै लेखेका छन्:

प्रिय मुकुन्द घिमिरे दाई आज मस्तीमा हुनुहुन्छ। सुंगुरको सेकुवा र बियर मिठो मानेर खाँदै हुनुहुन्छ।