अबको एक हप्ता भित्रमा यसरी जोडिने भयो कृष्ण ओलीको हात खुट्टा, किरण बाबु पुन र तिलक परियारको टिमले गर्यो यति ठुलो सहयोग

केहि समय देखि अस्वस्थताका कारण थला परेका एक युवा हुन कृष्ण ओली,जसलाई सहयोग गर्न देश विदेशबाट प्रसस्तै नेपालीहरु लागिरहेका छन सोहि क्रममा चर्चित लोक गायक किरणबाबु पुन र तिलक परियारको टिम मिलेर कृष्णओली बचाउ अभियान सुरु गरेका थिए।देश विदेशबाट किरण र तिलकको अभियानलाई साथ्स दिन बिभिन्न देशमा पुगेका नेपालीहरु लागिरहेका छन।
हाल सम्म लघभग ६० लाख भन्दा बढी सहयोग रकम आइसक्दा किरण बाबु र तिलकको अभियानमा सहयोग गर्ने अन्य अभियन्ताहरुमा मनराज देवकोटा हाल अमेरिका,गोविन्द बाँठा मगर हाल हङकङ,किरण बिक हाल मलेसिया,गोरख कुसारी हाल अमेरिका रहेका छन सोहि टिमबाट आएको सहयोग रकम र सहयोग गर्ने सहयोगीहरूको नामावली भिडियो सहित :-

१.मनराज देवकोटा, सानिभेरी गाउँपालिका -६ रुकुम(पश्चिम) रु.३९,२००/-, २.गोरख बहादुर कुसारी, बाँफीकोट गाउँपालिका-६ रुकुम (पश्चिम) रु.२७,५६०/-, ३.पिपुल बिक्रम जिसी पाणिनी गाउँपालिका,अर्घाखाँची रु.२२,९६०/-, ४.तेजेन्द्र कुसारी अठबीसकोट नगरपालिका-१२ रुकुम (पश्चिम ) रु.१२,३२०/-, ५.अनिल केसी सानिभेरी गाउँपालिका-३ रुकुम(पश्चिम )रु.२,८००/-, ६.हरी बाबु पुन बाँफीकोट गाउँपालिका-३ रुकुम(पश्चिम)रु.११,२००/-, ७.सौगात डाँगी तुल्सिपुर उपमहानगरपालिका -११ दाङ रु.५,६००/-, ८.चित्र चौधरी तुल्सिपुर उपमहानगरपालिका -१२ दाङ रु.५,६००/-, ९.सुरेश सिंह नयाँ दिल्ली ,भारत रु.५,६००/-, १०.नरेश मल्ल बाँफीकोट गाउँपालिका -३ रुकुम (पश्चिम) रु.५,६००/-, ११.हरिलाल बस्नेत दाङ रु.५,५५०/-, १२.धन बहादुर कुसारी बाँफीकोट गाउँपालिका-८ रुकुम(पश्चिम )रु.५,५५५/-, १३.गणेश कुसारी बाँंफीकोट गाउँपालिका -६ रुकुम(पश्चिम) रु.२,७७५/-, १४.गोबिन्द कुसारी बाँफीकोट गा.पा-६ रुकुम (पश्चिम) रु.२,७७५/-
१५.रिपिश कुसारी सानिभेरी गा.पा-६ रुकुम (पश्चिम )रु.२,२२०/-, १६.चेतन श्रेष्ठ काभ्रे रु.२,७७५/-, १७.पुश्कर बिश्वकर्मा गौरीशंकर गा.पा-५ दोलखा रु.५,०००/-

हङकङ बाट: गोविन्द बाँठा मगर (पुर्व जनमुक्ति सेना ५ नं बटालियन V.C क.शान) सानिभेरी गा.पा-५ रुकुम(पश्चिम)रु.५०,१२५/-

कोरिया बाट : युवराज श्रेष्ठ र सागर पाण्डे रु.४,०००/-

मलेसिया बाट : १.किरण बिक सानिभेरी गा.पा-४ रुकुम(पश्चिम ) RM:५६०/-, २.बिजय राई इलाम RM:३००/-, ३.मिसन योगी उदयपुर RM:१५०/-, ४.हरी श्रेष्ठ भोजपुर RM:५०/-, ५.बिजय श्रेष्ठ भोजपुर RM:५०/-, ६.सुरेश श्रेष्ठ भोजपुर RM:५०/-, ७.पृथ्वी थामी दोलखा RM:५०/-, ८.सन्तोष मण्डल महोत्तरी RM:५०/-, ९.पर्शुराम कार्की भोजपुर RM:५०/-, किरण बाबु पुन १०,०००/- तिलक परियार ५,०००/- , जम्मा रकम =रु.२,७१,५२०