आफ्नो नाबालक २ छोरीहरुलाई छोडेर एक निर्दयी आमा घरबाट हिंडे पछी हेर्नुहोस यो रुवाबासी (भिडियो सहित)

स्कटनेपाल युके,

संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनाहरु सामाजिक संजाल मार्फत बाहिएका त छन् तेस्तै पछिल्लो समयमा आमा बाबाहरु पनि आफ्नो बाल बालिकाहरुलाई छोडेर हिड्ने क्रम पनी देखा परेको छ । आजको बिषय बस्तु पनी यस्तै आफ्नो नाबालक २ छोरीहरुलाई छोडेर एक निर्दयी आमा घरबाट हिंडेको खबर आएको छ ।

उदयपुरको गाईघाटको चौदंडिगडि नगरपालिकाका स्थायीबासी भेषराजले आफ्नो श्रीमतीको खोजी गर्दै समाजसेवी जितेन संग फेसबुक लाइभमा आएपछि यो घटना बाहिरिएको हो । उनीहरुको बिबाह भएको १२-१३ बर्ष भएको उनले बताएका छन् । आफ्नी २ छोरीलाइ चटक्क माया मरेर छोडेर जाँदा श्रीमान भेषराज राइ निकै भाबुक भएका छन् साथै छोरीहरु आमाले छोडे पछि रुवाबासी गरिरहेका छन् । भेषराज राइले यो भिडियो सबै माझ सेयर गरेर आफ्नी श्रीमती भएको ठाउमा पुराउन अनुरोध गरेका छन् ।

हेरौ हृदयविदारक भिडियो :

म निशब्द छु यो नानिहरुको आँसु देखेर ??
आज बिहानको बिसेष live को अजेन्डा
७ र १२ बर्षको छोरि छोडेर लापत्ता हुने यी कस्तो आमा …??

यो नानीको आँसुले ती आमाले कहिले खुसि सुख पाउने छैन
खुल्ला मनले सेयर गर्दिनु होला ताकी यो नानिहरु जिउँदो
आमा हुँदा नै टुहुरा हुन नपरोस् ??????

उदयपुर गाईघाट चौदंडी गडी नगरपालिका १० बसोवास
गर्ने श्रीमान भेसराज राईको श्रीमती सरु उर्फ सर्मिला राई
नानिहरु छोडेर पहिले पनि बेपत्ता हुने र बिसेष गरी हिजबाट
सम्पर्क बिहिन भएको हुनाले यो कलिलो नानिहरुरको चितकार
अब कस्ले सुनिदिने ..?? नानीहरु आमा आमा भन्दै रोई कराई रहेको छ