बखत र प्रतिभा जस्तै भेटिए अर्का यस्तो जोडी , तपाईहरु छक्क पर्ने यस्तो छ उनीहरुको कथा (भिडियो सहित)

केही दिन यता भाईरल शब्दले नेपालमा जराे गाडेकाे छ । धेरै समय अघि अशाेक दर्जी र अाज भाेली एउटा अनाैठाे जाेडीले त्याे ट्याग पाएकाे छ । ति जाेडी हुन् बखत बिष्ट र प्रतिभा चाैधरी । अाफ्नाे उचाई ताैल र जातले फरक यी जाेडी नेपाल भरी अाजभाेली मनाेरन्जनकाे पात्र बनेका छन् । यी जाेडीले माया र साथ पाउनुमा धेरै नेपालीकाे मन छुएकाे हुनु पर्छ ।

त्यस्तै जाेडी हामीले पूर्वी जिल्ला माेरङ्गकाे लेटाङ्ग नगरपालीकामा फेला पारेका छाै । नाम विष्णु मगर र सपना लिम्बु मगरकाे हाे । मिगले जुराएकाे प्रेम साँच्चिकै उदाहरणीय छ । यी जाेडीकाे एउटा बच्चा समेत छ । उचाईका हिसाबले बखत बिष्ट भन्दा कम रहेका विष्णुले अाफ्नाे श्रीमतीलाई निकै माया गर्ने बताउछन् ।तल भिडियोमा सम्पूर्ण जानकारी हेर्नुहोला ।
[youtube https://www.youtube.com/watch?v=r3yZZxge8zI]