भाइरल गीत सालको पातका संगीतकार बसन्त थापा परिवार पटक मिडियामा सहित पहिलो!संघर्षको कथा सुन्दा पत्रकार रोए

नेपाली लोक संगीतका चर्चित सर्जक तथा संगीतकार साथै गायक बसन्त थापा मिडियामा परिवार सहित मिडियामा आएका छन।लामो समय जापान बसेर फर्किएकी उनकी श्रीमती र उनको छोरा एक साथ् मिडियामा आएका हुन्।उनीहरु बिचको सम्बन्ध र पछिल्लो समय भएको परिस्थितिलाई जोड दिदै सालको पात देखि उनको सबै गीतको बारेमा मिडियामा खोलेका छन।बास्त्बबि प्रेम संग उनीहरुको सम्बन्धलाई पनि प्रस्ट पारेका छन।हेरौ: