निर्मला प्रकरणमा कसैले नसोचेको सनसनी तथ्य भेटियो , पुलिसले नै यस्तो गरेको खुलासा (भिडियो सहित)

१३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्याको घटनामा स्थानीय प्रहरीले गम्भीर गल्ती गरेको गृहमन्त्री रामबहादुर थापाले स्वीकारेका छन्। एक महिना लामो अनुसन्धानपछि सरकारले गठन गरेको छानविन समितिले दिएको प्रतिवेदनका आधारमा गृहमन्त्री थापाले घटना भएपछि प्रहरीले प्रमाण मेटाउन कुन हदसम्म काम गर्यो, खुलासा गरे।संसदको राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्रीले गरेको खुलासा अनुसार प्रहरीले निर्मलाका बुवा यज्ञराजको फर्जी औठाछाप गराएका थिए।

निर्मालको शव गत साउन ११ गते भेटिएको थियो। सोही दिन प्रहरीले उठाएको मुचुल्कामा निर्मलाका बुवाको ‌औठाछाप लगाइएको छ। तर, निर्मलाका बुवा भने १२ गतेमात्र भारतबाट फर्किएका हुन्। अहिले एसपी बिस्ट लगायत ३ जनाको डिएनए रिपोर्ट आएको छ । निर्मला काण्डमा एसपीका छोरा र मेयरका भतिजाको डिएनए रिपोर्ट पनि बाहिरिएको छ । कसैले नसोचेको सनसनी तथ्य पनि भेटिएको छ , पुलिसले नै यस्तो गरेको खुलासा तल भिडियोमा हेर्नुहोला ।
[youtube https://www.youtube.com/watch?v=vSuvm6etP98]