निर्मला हत्या प्रकरण : दोषी पत्ता लाग्ने सम्भावना सकिँदै, यस्तो आयो भित्रि रहस्य (भिडियो सहित )

कञ्चनपुर भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना पुग्नै लाग्दा अहिलेसम्म भएका प्रगतीले दोषी पत्ता लाग्ने सम्भावना सकिँदै गएको देखिएको छ। यो घटनाको अनुसन्धानमा प्रहरीलाई आवश्यक सहयोग पीडित र सरकार दुबै पक्षबाट नभएकाले र घटनाले अर्कै मोड लिएकाले दोषीतर्फ अनुसन्धान नै केन्द्रित हुन नसकेको ती प्रहरी अधिकारीको निश्कर्ष छ।

नागरिकले प्रहरीलाई नै दोषी देख्ने र सरकारले प्रहरीमाथि कारबाही अगाडि बढाउने काम भइरहेको छ।निर्मलाको हत्यारा पत्ता लगाउन एकदमै कठिन भएको छ । लग भग २ महिना बितिसक्दा पनि निर्मला पन्तको हत्यारालाइ कानुनको कठ्हरमा उभ्याउन प्रहरीले सकेको छैन । आखिर किन यस्तो हुदै छ ? भित्रि चलखेल कसको भैरहेको छ ? यसको पर्दाफास हुन्छ कि हुदैन ? तल भिडियोमा हेर्नुहोला निर्मलाको हत्यारा पत्ता लगाउने सम्भावना कस्तो छ ?
[youtube https://www.youtube.com/watch?v=cN5bBEifzQI]