सारिका केसीले मर्ने मिती पछी खेलिन अर्को उत्कृष्ट मार्मिक गीत “ढुकढुकी”(हेर्नुहोस)

पछिल्लो समय लोक तथा दोहोरिको फाटमा यकलौटि राज गर्दै आयकी लोक तथा दोहोरी गायिका सम्झना भन्डारी र युबा गायक सुरेश दवाडी को स्वरमा सजियको लोक तथा दोहोरी गीति यल्बम ढुक-ढुकी सार्बजानिक भयको छ।सर्जक अनिश दवाडी को शब्द तथा सङ्गितमा रहेको उत्त गीति यल्बममा चर्चित मोडल आसिर जङ्ग र सारिका के.सि को जोडदार अभिनय देख्न पाईन्छ।

सुभारम्भ डिजिटल म्युजिक प्रा.लि द्वारा उत्पादित तथा युटुब ब्यब्स्थापन गरियको उत्त यल्बममा निर्देशक को बिधाबाट पुरस्कृत निर्देशक प्रकाश भट्टको रहेको छ।राजेश घिमिरे द्वारा छायांकन गरियको उत्त गितको सम्पादन बिष्णु शर्माले गर्नुभयको छ भने दृश्य निर्माण ॐ साई भिजन प्रा.लिले गरेको छ।

बिगत केही समय देखि दुबैलाई कर्मथलो बनाउदै आयका दवाडीले पछिल्लो केही समयदेखी प्रत्यक्ष रुपमा गित सङ्गितमा लागेको बताउछन ।उनले यश अघि दर्जनौ गीति यल्बम हरु नेपाली साङ्गितिक बजार मा ल्याईसकेको छन।