बर्षौ पछि मिडियामा आएर पिडा पोखिन गायिका लक्ष्मी न्यौपानेले !आखिर किन छाडिन गीत गाउँन (हेर्नुहोस कुराकानी)

काठमाण्डौ।नेपाली नारीहरुको महान पर्व हरितालिका तीज संगै गायिका शर्मिला गुरुङ र बहुचर्चित गायिका लक्ष्मी न्यौपाने एक साथ् मिडियामा आएकी छिन।लामो समय मिडियाबाट टाढा यी दुई एक साथ् मिडियामा आएका हुन्।निकै रमाईलो कुराकानी सहित मिडियामा देखिएका यी जोडी हाल दोहोरी क्षेत्रमै चर्चामा देखिन्छ।भिडियो कुराकानी हेरौ :