अशोक दर्जी प्रधानमन्त्रीलाई भेट्न जब निवास मै पुगे अनी प्रधानमन्त्रीले काखमा राख्दै यसो भने,भिडियोमा हेर्नुहोस ।

काठमाडौं । पछिल्लो समय निके भाइरल भइरहेका बाल गायक अशोक दर्जीले प्रधानमन्त्री केपिशर्मा ओलीसँग भेट गरेका छन् ।  शुक्रबार दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पुगि अशोकसँगै गायक तथा संगीतकार टंक बुढाथोकी, रुपक सापकोटा र एआर बुढाथोकीले भेट गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भेटमा अशोकको निकै राम्रो प्रतिभा भन्दै प्रसंसा गरे ।ओलीले आफूलाई संगीत निकै मनपर्ने भएकाले पनि संगीतप्रेमी धेरैलाई मायागर्ने गरेको बताए ।भेटमा प्रधानमन्त्री ओलीलाई झापामा बन्दै गरेको अशोकको घर हन्तान्तरण कार्यक्रममा आइदिन अनुरोध गरिएको छ । यसबिषयमा ओली सकारात्मक भएको गायक टंकले जनाएका छन् । केके भयो भिडियोमा हेर्नुहोस् ।

[youtube https://www.youtube.com/watch?v=xWLHFbNDKGU]