सबैका मनका ढुकढुकी लोकप्रिय गायक पुष्कल शर्मा यहि तीजमा बने हिरो !अनुलाई हिरोईनमा इन्ट्री

कमल सरगम-काठमाण्डौ।नेपाली नारीहरुको महानपर्व हरितालिका तीजको हार्दिक शुभकामना सहित लोकप्रिय गायक पुष्कल शर्माको झ्याउरे तीज कोशेली “हिरो”बजारमा आएको छ।पुष्कल शर्माको लय तथा शब्दमा सुसजित तीज गीतमा पुस्कल शर्मा र देवी घर्ती मगरको आवाज रहेको छ।

मन्दिर म्यूजिक प्रालीले बजारमा ल्याएको गीतमा अजय रेग्मीले छायांकन गरेका हुन् भने काजिश श्रेष्ठले भिडियोको निर्देशन गरेका हुन्।पछिल्लो परिबेसलाई समेटिएर बजारमा आएको उक्त तीज गीतमा पुष्कल शर्मालाई हिरो र अनु शाह हिरोईन रहेकी छिन भने साथमा यादब “सरापे” र मनिश लगाएतको कलाकारले अभिनय गरेका छन।पुस्कल शर्माको अफिसियल युटुब च्यानलमा सार्बजनिक गीत हेर्न तल क्लिक गर्नुहोस :

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.