खुल्यो चर्चित गायक खुमन अधिकारीको बास्तबिक रहस्य !यी हुन् उनको अर्की प्रेमिका (भिडियो सहित)

लोकदोहोरी गायिका शिलु भट्टराईले नयाँ तीज गीत ‘तन्नेरी चम्किए’ बजारमा ल्याएकी छिन्। ‘ गायक खुमन अधिकारी र गायिका शिलुको स्वर रहेको उक्त गीतको शब्द रमेश बिजीले लेखेका छन् भने खुमन अधिकारीले संगीत भरेका छन्। भिडियोमा जेम्स विसी र लोशिया एलसी फिचर्ड छन्। अजय रेग्मीले छायाँकन गरेको भिडियोलाई क्रान्ति केसीले निर्देशन तथा सम्पादन गरेका हुन।