अशोक दर्जीका नया छिमेकीले अशोकको बारेमा यसो भने (भिडियो सहित )

सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको गीत छ, मन बिनाको धन ठूलो कि, धन बिनाको मन । यी शब्द सबैलाई तान्ने खालको त छन् नै यस गीतका गायक अशोक दर्जीका कारण पनि यो गीत भाइरल बनिरहेको हो।झापाको सडकहरूमा गाउने अशोक दर्जी अहिले स्टार बनिरहेका छन्। अशोक दर्जीको अहिले घर निर्माण कार्य तिब्र गतिमा चलिरहेको छ । भिभिन्न सहयोगी दाताहरुले अशोक दर्जीको घर बनाउन सहयोग गरिरहेका छन् ।

अशोक दर्जीको नया घर छेउमा रहेका छिमेकि हरुले पनि हर कुरामा अशोकका परिवारलाई सहयोग गरिरहेको बताए । अशोक दर्जीका बुबा आमा अहिले घर नबनिउनजेल सम्म नया छिमेकीको घरमा बसिरहेका छन् । नया छिमेकिले अशोक दर्जीलाइ सानै बाट चिनेको र उसलाई पहिले बाटनै सहयोग गर्दै आएको कुरा बताएका छन् ।
[youtube https://www.youtube.com/watch?v=OwoohyF63GE]

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.