पत्रकार ऋषि धमलालाई बोल माया गीतकी चर्चित मोडल अन्जली अधिकारीले पारिन रुनु न हास्नु !धमलालाई यस्तो सम्म आरोप!के सहलन त् ?हेरौ

पत्रकार ऋषि धमलाको बारेमा निर्माण भएको तीज गीत “धमला धमला ऋषि धमला”सार्बजनिक भएको छ।उनकै जिन्दगीलाई समेटिएको उक्त गीतमा उनको सकारात्मक र नकरात्मक दुवै पक्षलाई अटाउन सकिएको देखिन्छ।सन्तोष देउजाको शब्द तथा संगीतमा तयार भएको गीतमा आवाज भने प्रदिप त्रिपाठी र राधिका हमालको रहेको छ।सन्तोष देउजाकै प्रस्तुति रहेको गीतमा अभिनय धमला आफैले गरेका छन भने महिला कलाकारमा अन्जली अधिकारीको भूमिका देख्न सकिन्छ ।भिडियो हेर्नको लागि कृपया तल क्लिक गर्नुहोस :