बिचरी!छोरीको जन्म दिनमा पनि पूर्णकला बिसीले धुरु धुरु रुदै भन्न थालिन-मलाई दलित भनेर धेरैले हेपे(हेर्नुहोस)

पछिल्लो समय सबैको मन मुटुमा बस्न सफल गायिका पूर्ण कला बिसीले आफ्नी छोरीको जन्म दिन मनाएकी छिन।स-परिवार र कलाकारहरुको जम्काभेट सहित सम्पन्न उक्त जन्म दिन बिशेष कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका विशिष्ट देखि समकालीन सम्मका कलाकारहरुको उपस्थित देख्न सकिन्थ्यो।सोहि क्रममा गरिएको भिडियो कुराकानी यो बेला तपाईलाई तल हेर्नुहोस :