अशोकको पैसाको बिसयमा पत्रकार किशोर र डिजे रुपक बीच भनाभन (भिडियो सहित )

युटुबबाट भाइरल भएका बाल गायक अशोक दर्जीलाई सायद नचिन्ने कम छन् । अशोक दर्जी युटब बाट एका एक भाइरल भए । अशोक दर्जीको घर निर्माण कार्य तिब्र चलिरहेको छ ।अशोक दर्जीलाई भिभिन्न देश विदेश बाट सहयोगी दाता हरुले सहयोग गरिरहेका छन् । घर निर्माण भैरहको अवस्थामा केहि दिन देखि बिबादित कुराहरु आएका छन् । अशोक दर्जीको सहयोगमा आएको पैसाको बिसयलाई लिएर पत्रकार किशोर श्रेष्ठले हिनामिना भयो भनेपछि डिजे रुपक र दिपक न्यौपानेले यस बिषयमा सत्य कुरा राखेका छन् । के हो त वास्तविक कुरा तल भिडियोमा हेर्नुहोला ।
[youtube https://www.youtube.com/watch?v=7ZynV_yOFdM]