भाइरल ब्वाई अशोकको भन्दा कम छैन यी बाटोमा गित गाउदै हिड्ने बहिनीको स्वर (भिडियोमा हेर्नुहोला )

झापा दमक । भाइरल ब्वाई’ तथा पूर्वका बालगायक अशोक दर्जीको नयाँ गीतले १ करोड भन्दा बढी दर्शकले हेरेका छन् । अशोक दर्जी, टंक बुढाथोकी तथा उनका छोरा एआर बुढाथोकीको स्वरमा सजिएको ‘चौरीको चाम्रो छुर्पी’ बोलको गीत आज सार्वजनिक भएको हो ।गीतमा टंक बुढाथोकीकै शव्द तथा संगीत रहेको छ ।यस्तै गीतको भिडियोमा ‘मन बिनाको धन ठूलो कि’ बाट स्थापित भएका बालगायक अशोकका साथै एआर बुढाथोकी, टंक बुढाथोकी, रुपक बासु, कला मैनाली, दीपिका शर्माको अभिनय रहेको छ ।

सौरभ लामाको सिनमाटोग्राफी रहेको उक्त भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । भिडियोलाई कविराजले नै निर्देशन गरेका छन् । भिडियो १ घण्टामा १ लाखको हाराहारीमा दर्शकले हेरेका थिए ।अशोक दर्जी को यो गितले पनि दर्शकको मन बटुल्न सफल भएको देखिएको छ । अशोक दर्जी लामो समय पछि झापा आएका छन् । झापामा अशोक दर्जीले दर्शक संग मार्मिक कुरा गरेपछि दर्शकको मन छोयो ।तल भिडियोमा हेर्नुहोला। ।अशोक दर्जी जस्तै बाटोमा गाउदै हिड्ने एक बहिनीको स्वरले पनि तपाईहरुको मन जित्न सक्छ ।