१० तस्बिरमा हेर्नुहोस ‘झमक बहादुर’ चलचित्रका नायक नायिकाको बोल्ड अवतार (फोटो फिचर)

स्कट नेपाल – श्रावण १८  गते देखी रिलिज हुन् लागेको नेपाली चलचित्र  ‘झमक बहादुर’का नायक नायिकाले  मिन बहादुर तामाङ र सुजाता थापाले हट फोटो सुट गरेकाछन् ।

यूवि फिल्मस् ग्यालरी, दियालो इन्टरनेन्मेन्टको प्रस्तुति रहेको चलचित्रमा अनुपविक्रम शाही, यादव देवकोटा ‘सरापे’, राजु कमेडी, सुजता थापा, मिनकुमार तामाङलगायतका कलाकार मुख्य भूमिकामा रहेको छ ।

श्रावण १८  गते देखी रिलिज हुने चलचित्र ‘झमक बहादुर’  भोमन कटुवालले चलचित्रको निर्देशन गरेका हुन् ।

हेर्नुहोस सोहि चलचित्रका नायक नायिकाले  मिन बहादुर तामाङ र सुजाता थापाको  हट फोटो सुट..