यी २० कलेज जसले आज इन्जीनियर/पाइलट देखि डाक्टर सम्म उत्पादन गर्यो !कतै तपाई पनि यही पढ्नेकि ?हेर्नुहोस

एसईई पछिको गन्तव्य कहाँ हो ? निसन्देह भन्न सकिन्छ, प्लस टु एजुकेसन हो । नेपालका उत्कृष्ट प्लस टु कुनकुन होलान् ? अहिले सबैको चासोको विषय हो यो । एसइई परीक्षामा सफलता पाएका लाखौं विद्यार्थी र तिनका अभिभावकहरुको चिन्ताको कुरा हो यो । बजारमा प्लस टु अध्यापन गराउने शैक्षिक संस्थाको कमि छैन् तर उच्च शिक्षाका निम्ती कुन शैक्षिक संस्था रोज्ने भन्ने कुराले विद्यार्थी र अभिभावकलाई अन्यौलमा पारेको हुन्छ । प्रस्तुत छ, उत्कृष्ठ उच्च माविहरुको फेहरिस्त | विस्तृतमा भिडियो हेर्नुहोस्