एउटा गीत भाइरल हुनासाथ अशोक दर्जीको अर्को गीत, घर बनाउन सहयोगको ओइरो (भिडियो सहित)

स्कट नेपाल – एउटै गीतबाट भाइरल भएका अशोक दर्जीले फेरी अर्को गीत रेकर्ड गर्ने भएका छन् ।

पहिलो गीतबाटै चर्चित बनेका दर्जीलाई घर बनाउन समेत यतिबेला आर्थिक सहयोग जुटीरहेको छ शुक्रबार काठमाडौँ मा आयोजित एक कार्यक्रममा केहि मिदियाहारुले दर्जीलाई आर्थिक सहयोग समेत गरेका छन् ।

केहि दिनमै युएईमा जाने तयारी गरीरहेका दर्जी शुक्रबारको प्रेस मिटमा यस्तो देखिए ।

 

भिडियो सहित