शंकर बिसी यि सुन्दरीसँग यस्तो रोमान्टिक अवस्थामा भेटिए, आखिर के हो भित्री कुरा ?

काठमाडौँ । घिन घिन मादल बोलको लोकगीत सार्वजनिक गरिएको छ । टेकराज आले र टिका पुनको दमदार स्वर रहेको गीत सार्वजनिक भए लगत्तै राम्रो चर्चा बटुलीरहेको छ । नेत्र भण्डारीको शब्द शृजनामा तुला पर्वतको संगीत रहेको गीतमा संगीत संयोजन रमेश सेञ्चुरीले गरेका छन् ।

शंकर बिसीले निर्देशन गरेको भिडियोमा निर्देशक बिसी र रिना थापा मगरको निकै नै कलात्मक अभिनय रहेको छ । राजेश घिमिरले छायांकन तथा विष्णु शर्माले सम्पादन गरेको भिडियोलाई वाइड स्क्रिन मिडियाले बजार ब्यबस्थापन गरेको हो ।

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.