अमित सापकोटाको निर्देशनमा शंकर क्षेत्रीको अभिनय रहेको गीत सार्बजनिक(भिडीयो सहित)

पछिल्लो समय नेपाली लोक दोहोरीलाई माया गर्ने र यसको संवर्दन गर्ने क्रम प्रदेशीएका नेपालीहरूमा बढ्दो छ ।यसै क्रममा रोजगारीको शिलशिलामा जापान पुगेका युवा सर्जक/गायक अमित सापकोटाको निर्देशन र शंकर क्षेत्रीको अभिनय रहेको लोक गीतको म्यूजीक भिडीयो सार्वजनीक भएको छ।
लोकदोहोरी गायीका सीता श्रेष्ठको सुमधुर आवाज रहेको मार्मिक लोक गीत जस्मा सुवाश गुरूङ र जनक पौडेलको शब्द,कुमार बिष्नुको लय,शंकर क्षेत्री र सोना के सीको उत्कृष्ट अभिनय,अमित सापकोटाको निर्देशन/सम्पादन रहेको लोक गीत”रिसाएको हौ र “बजारमा आएको छ ।
AR CREATION को प्रश्तुतीमा गायीका सीता श्रेष्ठ र मोडल शंकर क्षेत्रीको संयुक्त कोसेली “रिसाएको हौ र”को भिडियो छायाँकन जापानका बिभीन्न रमणीय ठाउँहरूमा गरिएको हो । हेर्नुहोस भिडीयो