बाबुलाई क्यानसर भएपछि छोराहरुले परिवार पाल्न यस्तो गरे (भिडियोसहित)

पोखरा । पोखरामा नयाँ वर्षको आगमनको चहल निकै बढि देखिन्छ । आन्तरीक हुन या बाहिरी पर्यटकले पोखरामा बिशेष महत्व राख्छ । यसै बिचमा आफ्नो खेलबाट दर्शकलाई आर्षण गर्न दुई बालकलाई प्रस्तुत भिडियोमा उनिहरुको अनौठो खेल र उनिहरुको दिनचर्यासंग रहेर गरिएको कुराकनी
[youtube https://www.youtube.com/watch?v=ZH8M8hceV18]