मानिसको जीवन कुन बेला के हुन्छ कसलाई के थाहा हुन्छ मार्मिक भिडियो

Spread the love

मानिसको जीवन कुन बेला के हुन्छ कसलाई के थाहा हुन्छ र आमा बुबा बुढा बुढी हुनु घरको आर्थिक अवस्था कमजोर हुनु सुख दुख परिबार चलेको थियो अचानक ठुलो बज्रपात आइलगो सायद सोचेको पनि थियन होला यो परिबारले खेत जोत्न जादा ट्रयाकट्रर मा गोडा पर्न पुग्यो र गोडा गुमाउनु प्रयो यस्तो बज्रपात प्रयो यो गोरखा जिल्ला सिरान्चोक गाउपालिका को राजेन्द्र बहादुर धिताल को हो अहिले काठमाडौं को बि यन्ड बि हस्पिटल मा सहयोग को याचना गरिरहनुभयको छबिरामिको फोन नम्बर 9846378710 खाता नम्बर रास्तिय बाणिज्य बैन्क 306003551210 राजेन्द्र बहादुर धिताल हो अन्य बिसयमा बुझन 9827127430 रन बहादुर बसेल ।