रातै रमाइलो, आफु भन्दा कलिलो आइ लाग्छन (भिडिया सहित)

चर्चिच लोक तथा दोहोरी गायिका अमृता लुङगेली मगर र बसन्त बि.क जम्काभेट भएको छ । जम्काभेट सामान्य नभएर अलि रमाइलो खालको भएको थियो रमाइलो यस अर्थमा भएको थियो कि यो भेट अन्त कतै नभएर ओके नेपालको लोकप्रिय प्रस्तुती कार्यक्रम क्या गजवको वातमा भएको थियो । सो भेटमा गायिका अमृता लुङगेली मगर संग बसन्त वि.क ले निकै रमाइलो कुरा गरेका छन् । अमृता लुङगेली मगरको सांगितिक यात्राको विषयमा कुराकानी भएको छ । आइपुग्यो नौलो गाउ भन्ने चर्चित गित गाएर श्रोता दर्शकको माया पाउन सफल गायिकाले अझै धेरै माया पाउनको लागि राम्रो राम्रो गित बजारमा ल्याउने प्रयासमा रहेको कुरा पनि जानकरी गराईन् । साथमा बसन्तले जिस्काउदै गायिका मगर संग निकै रमाइलो दोहोरी पनि गाएका छन् । दोहोरीमा के–के भनेर झट्टारो हाने बसन्तले अमृतालाई जान्नको लागि भिडियो हेर्नुहोस् । [youtube https://www.youtube.com/watch?v=_QRKEraYyfk&w=560&h=315]