युनिश्मा राइको बिषयलाइ लिएर अन्त्यमा यस्तो दुख पोखे- मेरो बदनाम भयो (भिडियो सहित )

Spread the love

युनिस्मा राइ एक नेपाली चेली हुन् हाल दुबैमा बस्दै आएकी छिन सामाजिक संजालमा नराम्रो कमेन्ट आएपछि उनि रिसाउदै फेसबुक मार्फत लाइभ बसेर सुरुमा सम्झाएकी हुन् तर झनै नराम्रो कमेन्ट आएपछि उनि एकाएक फेरी लाइभ आउदै केटाहरु लाइ गाली गर्न थालिन त्यस संगै उनि एकाएक भाइरल हुदै गएकी थिइन । अहिले भने उनि सुध्रिएकी छिन भन्छिन म पनि मान्छे हु म राम्रो बोल्दा किन गालि गर्नु हुन्छ ? एक युवाले युनिश्ममाको बिस्यलाई लिएर एक भिडियो भनेर आफ्नो कुरा राखेका छन् तल भिडियोमा हेर्नुहोला ।

आखिर कसले गर्यो यस्तो काम भिडियो यहाँ छ :
[youtube https://www.youtube.com/watch?v=E1zkHAoL_bM]