सुन्दैमा आँशु झर्ने पीडा, आमालाई त्रिशुलीले खायो, ७ महिने बच्चा यस्तो हालतमा (भिडियो)

बुधबार त्रिशुलीमा भयानक बस दुर्घटना भयो । दुर्घटनामा परि ८ जनाको मृत्यू भयो भने ३ जना बेपत्ता भए र करिब २० जना घाईते भए । घाईते मध्येका एक तिए ७ महिनाका आर्यन थापा । २७ बर्षकी मनिषा थापाका कान्छा छोरा आर्यन त्रिशुली किनारमा भेटीए तर उनकी आमा मनिषा भने अझै बेपत्ता छिन् । बस नदिमा खस्दा मनिषाले बच्चा बाहिर फ्याकेको हुन सक्ने अनुमान गरिएको छ । जन्मजात नै अपाङग रहेका आर्यनकी आमा त्रिशुलीमा बेपत्ता हुँदा अब उनको भविष्य के होला ? पुरा भिडियो हेर्नुहोस् ।
[youtube https://www.youtube.com/watch?v=KSL0rvyaHP4&w=640&h=360]