लोकप्रिय गायिका पूर्णकला बिसी र रामकुमार कार्कीको सुमधुर आवाजमा आयो मनछुने गीत

काठमाडौं— गायक रामकुमार कार्की र गायिका पुर्णकला बि.सी को स्वरमा रहेको ‘मायालुको बस्ती’ बोलको गीतको म्युजिक भिडिओ मंगलबार बजारमा सार्वजनिक भएको छ । रामकुमार कार्कीको प्रस्तुतिमा निर्माण भएको उक्त गीतमा कार्कीकै शब्द, संगीत भने घनश्याम तिवारीको रहेको छ ।

रोमान्टिक भावको यो गितको भिडियोमा सौरभ जंग कार्की र शिवानी खड्कालाई फिचर गराइएको छ । प्रकाश खड्काको कोरियोग्राफी र बिक्रम चौहानको निर्देशन रहेको भिडियोमा कृष्ण के.सीले संगीत संयोजकको रुपमा आफ्नो भूमिका निभाएका छन् ।

गीतको भिडियोः