अभिनेत्री करिश्मा बारे आपत्तिजनक अभिव्यक्ति दिने डिल्लीरामविरुद्ध मुद्दा दर्ता, भन्छन् ‘हल्ला सुनेको भरमा बोलेको थिए’

काठमाडौं। डिल्लीराम खनालविरुद्ध काठमाडौं जिल्ला अदालतमा आइतबार अभियोग पत्र दर्ता भएको छ।भिनेत्री करिश्मा मानन्धरको निजी जीवनबारे आपत्तिजनक अन्तर्वार्ता दिएपछि पक्राउ परेका डिल्लीरामविरुद्ध मुद्दा दर्ता भएको हो ।

न्यु अनलाइन टिभी नामको युट्युब च्यानलमा उनले अन्र्तवार्ता दिएका थिए । सरकारी वकिल कार्यालयले खनालसहित उनको अन्तर्वार्ता लिएर प्रशारण गर्ने न्यु अनलाइन टिभी नामको युट्युब च्यानलका सन्चालक गोकर्ण जोशीलाई पनि प्रतिवादी बनाएको छ।उनीहरुविरुद्ध एक लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय माग गरिएको छ।

खनालको अन्तर्वार्ता लिने अनलाइनका सञ्चालक जोशी भने फरार छन्। खनालले आफूले हल्ला सुनेको भरमा बोलेको बयान दिएका छन्। उनले पीडितको सन्दर्भ जोडिएको आफ्नो अन्तर्वार्ताको छोटो क्लिप टिकटक बनाएर भाइरल बनाइएको पनि उल्लेख गरेका छन्।