बा’लयौ’न दु’र्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

काठमाडौँ । ओखलढुंगाको मुलुङ गाउँपालिका–२ धुस्केबाट प्रहरीले एकजना प्रधानाध्यापकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गणेश माविका प्रधानाध्यापक योगेन्द्र प्रसाद धमला छन् ।

मुलुङ–२ धुस्के घर भएका धमलाले दुईजना बा’लिकालाई यौ’न दु’र्व्यवहार गरेको आरोप छ । प्रधानाध्यापक धमलाविरुद्ध बा’लयौ’न दुरुपयोग कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको ओखलढुंगाका डिएसपी दिपक केसीले रातोपाटीलाई बताए ।

प्रअ धमलाले दु’र्व्यवहार गरेको भन्दै दुईजना छात्राले उजुरी दिएका छन् । -रातोपाटी

नयाँ राष्ट्रिय बालबालिका नीतिको मस्यौदा तयार
काठमाडौँ, १६ फागुन (रासस) :
नेपाल सरकारले राष्ट्रिय बालबालिका नीति, २०७९ को मस्यौदा तयार गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिका नीति, २०६९ लाई खारेज गरी बालअधिकार