पत्रकार अपिल त्रिपाठीलाई सिध्याउन यस्तो ष’डयन्त्र ? राम्रा मान्छे जति सिध्याउने यस्तो खेलको भयो पर्दाफास !

काठमाडौँ – गण्डकी टेलिभिजन पोखराका चर्चित प्रस्तोता पत्रकार अपिल त्रिपाठीले सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस लेख्दै आफुविरुद्ध ग’म्भीर ष’ड्यन्त्र भैरहेको बताएका बताएका छन् ।

उनी लेख्छन् यदि मैले यात्रा गरिरहेको सवारी दुर्घ’टनामा पायो भने अथवा झुठा मु’द्धा लागएर मलाई पक्राउ गरियो भने पनि अचम्म नमान्नु होला।

गु’ण्डाग’र्दी भ्रष्टाचार अनियमितता जस्ता विषयमा दरो र खरो रुपमा समाचार सम्प्रेषण गर्ने र सरकार कार्यालय तथा प्रशासनिक निकायहरुमा खबरदारी गर्दै गण्डकी र धौलागिरि अन्चल आसपासमा निकै प्रभाव राख्ने पत्रकार अपिललाई यतिखेर कुनै अ’प’रा’धिक या उनका दुश्मनहरुले ध’म्कि दिएको हुन सक्च्ने उनको फेसबुक स्टाटसबाट प्रष्ट हुन्छ ।

उनी लेख्छन्, ‘यदि
– मैले यात्रा गरिरहेको सवारी दु’र्घट’नामा पारियो भने,
– झुटा मु’द्धा लगायर पक्रा’उ गरियो भने,
– स्वैच्छिक कुनै अपृय निर्णय गर्यो भन्ने पारियो भने,
– ह’ति’यारधारी खेताला लगाइयो भने,
– वा यस्तै अरु केही झालझेल गरियो भने,
कुनै अचम्म हुने छैन | कसैले अनौठो नमान्नु होला |
सम्भावित परिणाम को आकलन छ म सग | धेरथोर तयारी पनि | बाकी तपाईं हरु को साथ भन्दा ठुलो तागत त के नै छ र !
मेरा दुश्मनहरु, म तिमिहरुलाइ धेरै माया गर्छु |’

राससको ६२ औँ वार्षिकोत्सव सम्पन्न
काठमाडौँ, ७ फागुन (रासस) :
राष्ट्रिय समाचार समिति (रासस) को ६२औँ वार्षिकोत्सव आज यहाँ सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा आज भद्रकालीस्थित रासस केन्द्रीय कार्यालयमा आयोजित समारोह सम्पन्न भएको छ । साथै आजै राससका सबै प्रदेश कार्यालयमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।
केन्द्रीय कार्यालयमा आयोजित मूल समारोहमा उत्कृष्ट सेवाग्राहीलाई सम्मान पनि गरिएको थियो । सो कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गोरखापत्र संस्थान, दि हिमालयन टाइम्स र लोकान्तर डट कमलाई सम्मान गर्नुभएको हो ।

सो सम्ममान गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदी, दि हिमालयन टाइम्सका प्रतिनिधि रामकुमार कामत र लोकान्तर डट कमका प्रधानसम्पादक विमल गौतमलाई प्रदान गरिएको थियो ।

समाचार संस्था राससबाट उत्पादन भएका समाचार सामग्रीको प्रयोगमा पत्रकारिता आचारसंहिताको पालना गर्ने ती सञ्चारमाध्यमलाई सम्मानित गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री दाहालले ‘रासस हिजो र आज’, ‘रासस शैली पुस्तक’ गरी दुई पुस्तक विमोचन गर्नुभएको थियो ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राससका अध्यक्ष प्रेमप्रसाद उपाध्याय, रासस कर्मचारी युनियनका अध्यक्ष कालिका खड्का र रासस कर्मचारी सङ्घका कार्यवाहक अध्यक्ष पवित्रा गुरागाइँले कर्मचारीको वृत्ति विकास एवं हकहितका बारेमा सबैसँग समन्वय र सहकार्य गरी काम गर्न व्यवस्थापन पक्षसँग माग गर्नुभएको थियो ।