प्रहरीले पक्रा’उ गरेको भनेपछि आक्रो’शित बने म्याकुरि, लेखे यस्तो स्टाटस नेपाली पत्रकारिकता माथी प्रश्न नै प्रश्न

कलाकार पवन खतिवडा ‘म्याकुरी’ ले आफू पक्रा’उ परेको विषयमा विभि’न्न सञ्चार’माध्यममा आएको समाचा’रप्रति खण्डन गरेका छन् ।

बुधबार हि’रास’तबाट छुटेका उनले आफूले जाँ’ड खाएर झ’गडा गरि कसैको टाउँको फुटाए’को भन्दै आएको समाचार’प्रति के आधारमा स’माचार लेखियो भन्दै कडा प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, ‘मैले जा’ड खाएर झ’गडा गरेर कस्को टाउ’को फुटा’ए रे ?? कस्ले दियो प्रमाण ? म घट’ना भाको स्थानमा भएको कारण प्रह’रीले अनुस’न्धान गर्न लागेको हो।। उनीहरु साथी साथी झ’गडा गरेका हुन।। के हो पत्र’कारिता ??’

सोध्दै नसोधी जे मन लाग्छ त्यहिँ लेखि’दिने भन्दै उनले प्रश्न पनि गरेका छन् । उनले भनेका छन्, ‘नसोधी जे मन लाग्छ त्यही लेखि’दिने ?? यो समा’चारको आधार के हो ??’

साथै, आफूलै जीवनमा कसै’सँग अंग’भंग हुने गरि झग’डा नगरेको पनि बताएका छन् । उनले लेखेका छन्, ‘मैले जिवनमा झ’गडा गरेर अङ्ग’भङ्ग हुने गरि कसैमाथी हम’ला गरेको छैन।।

झगडाबाट टाढै भाग्ने मान्छे लाई यस्तो अधार’हिन समाचार राखेर बदनाम गर्ने ?? टाउको फुटा’उने र फुटाइ’खाने दुबै मिलि सके अनि बिचमा परेको म चै बलिको बोका ??’