पहिलो-पटक अस्ट्रेलिया पुगेकी रचनाले यस्तो प्रतिक्रिया दिएपछि सबैका आ’खाँ रसा,ए !

चर्चित नेपाली कलाकार’हरुको प्रस्तुती रहने ‘धमाका २०७९’ अस्ट्रेलियामा सुरु भएको छ ।अस्ट्रे’लियाका सात सहरमा आयोजना हुने कार्य’क्रममा लोक’दोहोरी गायक पशु’पति शर्मा, गायिका रचना रिमाल, हास्य कलाकार सुवोध गौतम र दीपक आचार्य ‘काकु’को प्रस्तुती जारी छ ।केबीसी अस्ट्रे’लियाको आयो’जनामा शुक्रबार पर्थ’बाट सुरु भएको टुर आइत’बार लन्च’चेस्टनमा भएको छ ।

आज गायि’का रचना रिमाल तास्मा’नियामा पुगेकी छिन् । रचनाले त्यहाँ गएर १८ मिनेट ८ सेकेण्ड लाईभ बोलेकी छिन् । उनले लाई’भमा चुईगम चपाई रहेकी हुन्छिन् ।उनको साथमा आयो’गक चिरञ्जिवी देवकोटा’पनि देखिन्छन् । लाईभमा उन’लाई मेकअप नगरेको, काली देखिएको कमेण्ट आइरहेको थियो । उनले आफू मेक’अप नगर्ने काहिले’काही मात्र कार्य’क्रममा गर्ने गरेको बताइन् ।

लाईभ’मानै नेपाल भन्दा राम्रो त छैन है अस्ट्रेलि’या भनेर कमेण्ट गरियो । उनले आफ्नो देशजस्तो कुनैपनि देश नहुँने बताइन् ।रचना’को अस्ट्रेलिया भ्रमण यो पहिलो पटक हो । आज उनी होबाट जाने बताएकी छिन् । उनले बेला’बेला गीत गाएकी थिइन् । चुइगम चपाई’रहेकी उनले त्यहाँ थुक्न नपाउने बताइन् ।

अब ब्रिसबेनमा ३० जुलाई अर्थात् शनिबार कार्यक्रम हुने भएको छ । क्वीन्सल्याण्ड नेप्लिज कम्युनिटी सेन्टरको सहयो’गार्थ हुन लागेको कार्य’क्रममा तीजका भाका, नेपाली मौलिक लोकदोहोरीको धुनका साथै नेपाली संगीतको आधु’निक आवाज समेत गुञ्जिने आयोजक केबीसी अस्ट्रेलियाले जनाएको छ ।

अगस्ट १ मा मेलबर्नमा कार्य’क्रम हुनेछ भने अगस्ट ५ मा राज’धानी क्यानबेरामा कला’कारहरुले प्रस्तुती दिनेछन् ।अगस्ट ६ का दिन अस्ट्रे’लियाको सबैभन्दा ठूलो सहर सिड्नीमा ‘तीज मेला विथ कमेडी नाइट्स’ नाममा कार्यक्रम हुनेछ । फन्टाष्टिक इभेन्ट सिड्नीको आयोजनामा यो कार्यक्रम ग्रानभिल’स्थित हिमालयन प्यालेस हलमा हुनेछ ।

यसपछि अगस्ट ८ मा एडि’लेडमा तीज धमाका २०७९ गरिनेछ । जसलाई गिरिश इभेन्टसले संयोजन गरेको छ । डोम’पोलिस्कि सेन्टरमा हुने कार्य’क्रमसँगै धमाका २०७९ अस्ट्रे’लिया टुर सम्पन्न हुनेछ ।