भुवन केसि गिर्नुसम्म गिरे, विकास बोर्डको अध्यक्ष भएर यतिसम्म गरे !

काठमाडौं । साम्राज्ञी शाह अभिनित फिल्म ‘ह्यारीकी प्यारी’ हेर्न बिकास बोर्ड अध्यक्ष साथै कलाकार तथा निर्माता भुवन केसिले अस्वीकार गरेका छन् । फिल्म निर्देशक डा. कपिल रिजालले भुबनले फिल्म हेर्न अस्विकार गरेको बताएका हुन् ।

मिडियासामु बोल्दै रिजालले भनेका छन् । ‘म गएर उहाँलाई आउनुस् भनेको थिएँ । अनि उहाँले म आउँदिन भन्नुभयो । अनि त्यसैले मैले निम्तो पनि दिइनँ,’ रिजालले भने ।

केही बर्ष अघी भुवन र साम्राज्ञी बिच फिल्म ड्रीम्सको को कारण पानी बाराबर कैै अबस्था भएका कारण अहिले उनी फिल्म हेर्न नआएको बताइएको छ । साम्राज्ञीले भुवनमाथि दुव्र्यवहारको आरोप लगाएपछि पहिलोपटक यो विवाद सतहमा आएको थियो ।

त्यसयता पनि यी दुईबीच हार्दिक सम्बन्ध बनेको छैन् ।कपिल रिजाल निर्देशित यो सोसल र रोमान्टिक ड्रामा फिल्म अहिले हलमा चलिरहेको छ । फिलममा दर्शबाट मिश्रित प्रतिकृया आएको छ ।