विवाह चलिरहँदा बेहुला प्रेमिका लिएर भागे’पछि बेहुलीले जन्ती’सँग बिहे गरिन्…

बिहे चलि’रहेका बेला बेहुलाले आफ्नी प्रेमिका लिएर मण्डप’बाटै भा’गेपछि बिहे गर्न लागेकी बेहुलीले जन्तीमध्ये’बाट एक युवक रोजेर उनीसँग त्यही मण्ड’पमा बिहे गरेकी छिन् ।

भारत’को कर्नाटक राज्य’को चिकमंगलुरु जिल्लामा यस्तो रोचक घट:ना भएको हो । बेहुलाले हुनेवाली पत्नीलाई मण्डपमा छोडेर प्रेमिका’सँग भागे । बेहुलीले पनि निर्णय लिन ढि’लो गरिनन् । उनलदे तत्कालै बिहेमा जन्ती आएका एक युवक’सँग बिहे गरिन् ।

नवीन र अशोक नाम गरेका दुई दाजु’भाइको एकैपटक बिहे हुन लागेको थियो । अशोकको त बिहे भयो तर नवीन भने बिहे बीचमै छाडेर प्रेमिकासँग भागे । नवीनले बिहेको सबै रिती रिवाज’मा भाग लिए तर जब सात व’चनको बेला भयो त्यसपछि भने नवीनले जीवन’साथी नै बदलि’दिए ।

खासमा बिहेको दिन नै नवीनकी प्रेमि’काले आएर नवीनलाई यदि उनले सिन्धुसँग बिहे गरे भने विवाह समा:रोहमा आएर वि:ष पिउने र सबै विवाह कार्य’क्रम भताभुंग पारिदिने ध’म्की दिएकी थिइन् ।

यही डरका कारण नवीन बिहे बी:चमै छाडेर भागेका थिए । नवीन भागेपछि यो फिल्मी नाटक त्यत्तिकै रोकिएन । सिन्धुले पनि तत्कालै बिहेमा आ’एका पाहुनाहरु’मध्येबाट आफूलाई सुहाउँदो वर खोज्न थालिन् ।

अन्ततः सिन्धुले चन्द्रप्पा नामका युवक:लाई आफ्नो जीवन’साथी रोजिन् । चन्द्रप्पा बिहेमा जन्ती आएका थिए र पूरै घटनाको प्रत्यक्षदर्शी थिए । चन्द्रप्पा बीए’मटिसीमा बस कण्डक्टर छन् । दुवै परिवारको सह:मतिपछि सिन्धु र चन्द्रप्पाको पूरै रिती:रिवाजका साथ बिहे भएको हो ।