चर्चित गायिका रितु थापा मगर र मनोज भण्डारीको भागी बिहे, यसरि गरे अन्तरजातीय बिबाह, सुरुसुरुमा गाली खाए बच्चा जन्माउने यस्तो तयारी हेर्नुस

काठमाडौँ | पछिल्लो समयको चलेको गायिका हुन् ऋतु थापा मगर जसलाई प्रायले लोक गायिका र उद्घोषिका भनेर चिन्ने गर्छन | करिब करिब १०० भन्दा बढी गीत गएकी गायिकालाई आज हामीले यस्तो अवस्थामा भेटेका छौ | जो श्रीमानसंग भेटिएकी छिन | उनका श्रीमान हुन् मनोज भण्डारी जो स्वयम आफै पनि उदाउदा गायक हुन् | मगरकी छोरी भएर क्षेत्रीसंग बिहे गरेकी रितुले सुरुसुरुमा त धेरैको गालि पनि खाइन तर बिस्तारै परिवारले पनि स्वीकारे यो जोडीलाई |

अहिले यिनै गायिका र यिनका श्रीमान्को नया तीज गीत आएको छ यहि अवसरमा हामीले यस गीत र बिहे प्रेम बारे कुराकानी गरेका छौ | गायिका रितु थापा मगरको ‘हारे आमा’ बोलको गीत बजारमा आएको छ । शब्द तथा लय गायिका स्वयम् थापाकै रहेको गीतमा अभिनय पनि थापाकै रहेको छ । छोरीमान्छेले भोग्नु पर्ने नमिठो कथालाई गीतमा मुख्य कथा बनाइएको छ । गीतमा आफूले पाएका दुख र व्यथालाई मृत्युपश्चात पोखेको भावलाई देखाइएको छ । हेर्नुहोस यो जोडीको अन्तरबार्ता –