टिकटकमा सबैलाई हसाउने ढुकुरे डन हनुमाने कट्टुको घरमा पुग्दा रुवाबासी चल्यो, बुवा नहुदाको पिडा र दुखका दिन सम्झेर रोए मन थाम्नै सकिएन

काठमाडौ । यो इन्टरनेटको युगमा कोहि पनि अहिले यस बाट टाढा भएका मान्छेहरु बिरल्लाई होलान |अहिलेको जमानामा सबैभन्दा बढीका रुचीका चिजहरु मध्ये इन्टरनेटनै सबैभन्दा अगाडि आउन सक्छ, किनकि नेपाल बसेर बिदेश र नेपालका हर खबरहरु मिनेट मिनेटमा आउने गर्छन तपाई बसिरहेकै ठाउमा भने मनोरन्जनका थुप्रै कार्यहरु पनि यसैको माध्यमबाट गर्न सकिन्छ । पछिल्लो समय युवापुस्तामाझ र नेपाल लगायत धेरै देशमा चर्चित रहेको मोबाइल् एप्लीकेसन हो टिकटक जहाबाट धेरै टिकटकहरु अहिले स्टार भनेर पनि दर्शकहरुले चिन्ने गर्छन ।

नेपालमा पनि यस्को छुट्टै क्रेज छ, हरेक बच्चा देखि बुढासम्मले हअिले टिकटककै लागि भनेर समय छुटयाउछन । आज हामि कुरा गर्दै छौ यहि टिकटकबाट नेपालदेखि बिश्वभरि भाइरल भएका सोबर्स घिमिरेको बारेमा | उनलाई प्रायले सोबर्स भन्दा पनि हनुमाने कट्टु र ढुकुरे डनको उपनामले चिन्छन किनकि उनि टिकटकमा यहि नामले भाइरल छन् | आज हामि उनै सोबर्सको घरमा पुग्दा सधै हसाउने सोबर्स र उनको आमाले धरधरी रुवाएका छन्,दुखका दिन सम्झेर हेर्नुस –